ChannelNp Logo
loading...

ड्राइभर दाईसँग सीमाको रोमान्स (भिडियो सहित)

प्रकाशित मिति : Monday, July 18th, 2016 at 6:39 PM



चलचित्र ‘ड्राइभर दाइ’ मा समावेश एक रोमान्टिक गीत सार्बजनिक गरिएको छ ।

हेटौडामा छायांकन गरिएको यो गीतमा टंक बुढाथोकीको संगीत ,रवि अधिकारीको शब्द सुन्न सकिन्छ । गीतमा संगीतकार बुढाथोकी र सरु गौतमको स्वर रहेको छ ।

बब्बु थापाले निर्देशन गरेको भिडीयोमा चलचित्रका मुख्य कलाकार किशोर खतिवडा र सीमा केसीले संगै ४० भन्दा धेरै कोरसहरुको नित्य देखिन सकिन्छ । वी.एस बलामीले निर्देशन गरेको चलचित्रमा किशोर र सीमा संगै प्रज्वल गिरी, धु्रव कोइराला मुख्य भूमिकामा देखिएका छन् ।

loading...
Loading...