ChannelNp Logo

सुन्तलीलाई भगाई लग्यो झिल्केले… (भिडियो)

प्रकाशित मिति : Wednesday, August 10th, 2016 at 6:15 PM



काली प्रसाद बास्कोटा र मनदेवी त्रिपाठीको सुमधुर आबाजमा रहेको गीत ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’ लाई लेखन कार्य गरेका छन रचनाकार रिषीराज आचार्यले ।

बिपिन आचार्यको लयमा रहेको प्रस्तुत गीतमा लेखक स्वयं रिषीराज आचार्यको निर्देशन रहेको छ ।

रमाईलो प्रस्तुती रहेको सुन्तलीलाई भगाई लग्यो झिल्केले… भिडीयो हेर्नुहोस…

Loading...
loading...