ChannelNp Logo

बिबेकसिल मानिसले बिबेक नै गुमाए पछि कस्को के लाग्छ र ? हेर्नुस भिडियो, अरुको प्रेमिका पाउन के सम्म गर्दोरहेछ मानिस ?

प्रकाशित मिति : Saturday, December 17th, 2016 at 11:11 PM



शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा अर्को एक सत्य घट्ना मा आधारित सर्ट मुवि रिलिज भएको छ एक भिलेन सेक्सी ।

अरुको प्रेमिका पाउन लाइ कति हद सम्म गिर्छ मानिस यहि आसय सहित प्रस्तुत छ एक भिलेन सेक्सी। गणेश साउद, निशान चिलुवाल र सभ्यता पराजुली को अभिनय ,एच सफरको छायांकन , प्रेम शर्मा पौडेल को सम्पादनमा रहेको प्रश्तुत भिडियो हेर्नुहोस…

Loading...

loading...