ChannelNp Logo

यो हो दक्षिण एसियाकै पहिलो नेपालको सुरुङमार्ग, यसको इतिहास भिडियोमा हेर्नुहोस

प्रकाशित मिति : Monday, December 19th, 2016 at 5:39 PM



आज भन्दा ठिक ९९ बर्ष अघि नै नेपाली इन्जीनियर डिल्लीजंग थापाले बारा र मकवानपुर जोड्ने ६०० मिटर लामो सुरुङमार्ग बनाएका थिए । नेपालको आफ्नै लगानी, निर्माण सामाग्री, आफ्नै जनशक्ती र नेपाली डिजाइन मै गाडी गुड्न सक्ने गरि बनाइएको थियो । तर अहिले नेताहरुको लागी गालागाँड झैं बनेको फास्ट ट्रयाक कहिले बन्ला त ? कस्तो बन्ला त ? हेर्नुहोस भिडियो

Loading...