ChannelNp Logo

आफुले मन पराएको युबकलाई नपाए पछि… (भिडियो)

प्रकाशित मिति : Thursday, December 22nd, 2016 at 4:55 PM



शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा एक अर्को सत्य घटना मा आधारित सर्ट मुवि रिलिज भएको छ ‘मन परे पछि’। आफुले मन पराएको युबकलाई नपाए पछिको घट्नालाई देखाऊन खोजिएको छ यस सर्टमुभीमा।

एच सफरको छायांकन ,प्रेम शर्मा पौडेलको सम्पादन रहेको उक्त लघुचलचित्रमा गङा कार्की, निशान चिलुवाल र बबिता भट्ट को अभिनय अनि एन एच एस मिडियाको प्रस्तुती रहेको छ।

भिडियो हेर्नुहोस…

Loading...

loading...