ChannelNp Logo

चेलिबेटीको अस्मिता माथी सधै यस्तो खेलवाड किन ? हेर्नुहोस काँचो मासु भाग ५ (भिडियो)

प्रकाशित मिति : Friday, December 23rd, 2016 at 8:31 PM



शंकर अधिकारी घायल द्वारा अभिनित काचो मासु भाग ५ रिलिज भएको छ ।

चेलिबेटी बेचबिखन को संजाल तोड्दै आएको भाग ५ मा अलि भिन्न प्रस्तुती समाबेश गरिएकोछ । शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा एच सफरको छायांकन प्रेम शर्मा पौडेल को सम्पादन अनि शंकर अधिकारी घायल, राम शरण खत्री ,निशान चिलुवाल, गणेश साउद, गङा कार्की र बबिता भट्ट को अभिनय रहेको छ। एन एच एस मिडियाले काचो माउ लाइ रिलिज गरेकोछ। हेर्नुहोस भिडियो

काचो मासु भाग ५ –

loading...
Loading...