ChannelNp Logo

हेर्नुहोस् चलचित्र ‘अधकट्टी’

प्रकाशित मिति : Saturday, December 24th, 2016 at 1:19 PM



द्धारिक उदयको फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रलाई संचारकर्मी सुव्रत आचार्यले निर्देशन गरेका हुन् । चलचित्रलाई पूर्णतया कमेडी बिषयमा निर्माण गरिएको छ ।

प्रदिप उदयको लगानी रहेको यो चलचित्रमा विल्सन विक्रम राई, गौरव पहारी, रिस्ता बस्नेत, अशिष्मा नकर्मीको साथमा नव-कलाकार प्रदिप बाँस्तोलाको मुख्य भूमिका छ ।

चलचित्रको ‘मेरो फिगर कोकाकोला’ बोलको गीतले चर्चा पाइरहेको छ ।

चलचित्रका मुख्य ३ पुरुष पात्र विल्सन, गौरव र प्रदिपले भरपुर कमेडी दृश्यमा अभिनय गरेका छन । चलचित्रमा नायिका रिस्ता बस्नेतलाई केही हट अवतारमा देखाइको छ भने अशिष्मा नकर्मी पनि आकर्षक देखिएकी छिन् । चलचित्रमा नायक गजित बिष्ट र नायिका नम्रता श्रेष्ठको पनि विशेष भूमिका छ । – हेर्नुहोस चलचित्र ‘अधकट्टी’

Loading...
loading...