ChannelNp Logo

कसरी फस्छन महिलाहरु पुरुषको जालमा, अनि लुटिन्छ्न यसरी ? – हेर्नुहोस् भिडियो

प्रकाशित मिति : Monday, December 26th, 2016 at 11:19 PM



लघुचलचित्र निर्देशक शंकर अधिकारी घायल अब कलाकार पनि बनेकाछ्न घायल द्वारा लिखित र निर्देशित सर्ट मुभी ‘बैशको लुटेरा’ मा, उनि आफै लुटेराको भुमिकामा प्रस्तुत भएकाछ्न भने उनलाइ रश्मी भट्ट र बिमला गिरिले साथ दिएकाछ्न ।

एक महिला पुरुष को जालमा कसरी फस्छे अनि पुरुष ले कसरी लुट्न सक्छ ? भन्ने कथामा आधारित रहेर एन एस एच मिडियाले आफ्नो सर्ट मुभी रिलिज गरेको छ ।

एच सफर को छायांकन र प्रेम शर्मा पौडेल को सम्पादन र शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको छ सर्ट मुभी बैशको लुटेरा मा – हेर्नुहोस् भिडियो…

Loading...
loading...