ChannelNp Logo

अब पर्यो फसाद ! आखिर पोई कस्को ? हेर्नुहोस् भिडियो

प्रकाशित मिति : Thursday, December 29th, 2016 at 2:06 PM



शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा अर्को हास्य व्यंग्य कमेडी सर्ट मुवि रिलिज भएको छ ‘तेरो होइन मेरो पोइ’।

राम शरण खत्रीलाई मेरो पोई र तेरो हैन मेरो पोई बनाएका छन कलाकार रश्मी भट्ट र बिमला गिरीले भने एच सफरको छायांकन र प्रेम शर्मा पौडेल को सम्पादन र एन एच एस मिडियाको प्रस्तुती रहेको उक्त भिडियो हेर्नुहोस्…

Loading...
loading...