ChannelNp Logo

जब मानिसहरु यसैगरी बन्नेछन खुस्केट, हेर्नुस खुस्केटहरु के गर्दैछ्न ?

प्रकाशित मिति : Friday, December 30th, 2016 at 8:32 PM



शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा हास्य व्यंग्य सिरियल खुस्केट को भाग दुई रिलिज गरिएको छ।

सामाजिक बिसङती माथी क्रमश प्रहार गर्दै जाने अनि हसाउने क्रममा भाग दुइ रिलिज गरिएको छ । रश्मी भट्ट , बिमला गिरि, राम शरण खत्री र शंकर अधिकारी घायलको अभिनय रहेको छ भने एच सफर को छायांकन प्रेम शर्मा पौडेल को सम्पादन र एन एच एस मिडिया को प्रस्तुति रहेको छ । हेर्नुहोस् भिडियो खुस्केट भाग -२

loading...
Loading...