ChannelNp Logo

यी हुन सन् २०१६ कै उत्कृष्ट १० कामुक महिलाहरु (भिडियो)

प्रकाशित मिति : Saturday, December 31st, 2016 at 8:53 PM



काठमाडौं । एक प्रसिद्ध पत्रिका एफएचएमले गरेको एक अनुसन्धानले सन् २०१६ कै उत्कृष्ट १० कामुक महिलाहरुको सूची सार्वजनिक गरेको छ । उक्त अनुसन्धाले ३० वर्ष उमेरदेखि ४७ वर्ष उमेरसम्मका महिला कामुक महिलाहरुको सुचिमा सुचिकृत गरेको हो । जसमा हलिउडका अभिनेत्रीहरुको बाहुल्यता रहेको छ ।

उत्कृष्ट १० मा क्रमशः स्कारलेट जोहान्सन, एन्जेलिना जोली, ओलिभिया वाइल्ड, नाताली पोर्टम्यान, मिला कुनिस, मेगम फक्स, मारियन कोटिलाई, जेसिका अल्वा, चार्लिज थेरोन र जेनिफर एनिस्टन परेका छन् ।

Loading...

loading...