ChannelNp Logo
loading...

सोनाक्षी र बंटीको बड्यो निकटता, बिहेको महिना सार्वजनिक (भिडियो)

प्रकाशित मिति : Saturday, December 31st, 2016 at 9:01 PM



एजेन्सी: बलिउड नायिका सोनाक्षी सिन्हाको नाम सन २०१२ देखीनै बंटी सजदेब संग जोडीदै आएको छ ।सलमानका नातेदार बंटी संग नायिका सोनाक्षी आउटीङमा समेत देखीने गरेकी थिइन ।आगामी बर्षको फेब्रुअरीमा यि जोडीले सम्बन्धलाई औपचारीक रुपमा अगाडी बढाउने निधोमा पुगेको चर्चा फेरी चलेको छ ।पहीला पनि यि दुई बैबाहीक बन्धनमा बाँधिने चर्चा चलेपनि सोनाक्षीले ट्वीटर मार्फत त्यतिबेलाको हल्लालाई निराधार भएको पुष्टी गरेकी थिइन । बंटी मिस युनिभर्स एबं बलिउड एक्ट्रेस सुस्मीता सेन संग पहीला पनि रीलेशनमा रही सकेका थिए ।

loading...
Loading...