ChannelNp Logo

सुन्दरी नायिका बेनिशा हमाललाई प्रेममा पारे अनिलले (भिडियो हेर्नुहोस)

प्रकाशित मिति : Tuesday, January 3rd, 2017 at 11:17 AM



नायिकाहरु प्रेममा परेको, सम्बन्ध विच्छेदभएको समाचार आउनु नौलो रहेन अब । यसै सिलसिलामा सुन्दरी नायिका बेनिशा हमालको प्रेमको चर्चा यतिबेला उत्कर्षमा छ ।

विभिन्न ८ वटा गित समावेश गरिएको उक्त एल्बमको पहिलो गित काँडा छोए फुल बन्छको म्युजिक भिडियोलाई विशाल भण्डारीले निर्देशन गरेका हुन् । सुनिल मास्केको संगित तथा किशोर थापाको शब्द रहेकोछ ।

दर्जनौँ चर्चित गितमा स्वर भरिसकेका गायक रानाका उक्त एल्बममा तिमीलाई छुने हावा घाम भाग्यमानी, पहिलो भेटमा तिमीसंग माँया गाँसु लाग्यो, जलाउँ झैँ लाग्छ संसार सारा,कोही छ की यहाँ डौतरी मिल्ने, तिमीले सियोमा धागो हालेको,मुटुको धुप जलिरहन्छ र भुली दिनु भन्थ्यौ तिमीले गरी जम्मा ८ वटा गित समावेश गरिएको छ ।

तिमी जस्तो छैन कोही, मन पराई तिमीले हत्ते गर्‍यौनी, भुपु मायाँलु , मनको खाली भित्ता भरी जस्ता दर्जनौँ हिट गीत दिएका गायक रानाले अर्को भिडियो पनि सार्वजनिक गर्ने तयारीमा रहेका छन् ।

Loading...

loading...