ChannelNp Logo

किन हुदैछ यहाँ यस्तो घोचाघोच ? : सामाजिक बिसङती माथि चोटिलो प्रहार – हेर्नुस भिडियो

प्रकाशित मिति : Tuesday, January 3rd, 2017 at 6:07 PM



शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा अर्को एक हास्य व्यंग्य प्रस्तुती रिलिज भएको छ। समाजमा बिधमान रहेको बिसङती माथी चोटिलो प्रहार गरिएको छ।

बिमला गिरी, रश्मी भट्ट र शंकर अधिकारी घायल आफै प्रस्तुत भएकाछन। एच सफरको छायांकन प्रेम शर्मा पौडेल को सम्पादन र एन एच एस मिडियाको प्रस्तुती रहेको छ। हेर्नुहोस् भिडियो

Loading...

loading...