ChannelNp Logo

स्टेज शो गर्दागर्दै दर्शकको चप्पल-जुत्ता बर्सिए के गर्ने ? हेर्नुहोस् भिडियो ‘च्याप्प समाऊछु’

प्रकाशित मिति : Wednesday, January 4th, 2017 at 11:45 PM



शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा हास्य जोडि रश्मी भट्ट र बिमला गिरि हास्य व्यंग्यको प्रस्तुती लिएर पुनः युट्युब च्यानलमा प्रस्तुत भएकाछन । स्टेज सो गर्नु अगाडिको तयारीमा के के हुन्छ, सोहि कुरालाई लिएर प्रस्तुत भएकाछ्न। एच सफरको छायांकन, प्रेम शर्मा पौडेल को सम्पादन र एन एच एस मिडियाको प्रस्तुतिमा। प्रस्तुत छ भिडियो ‘च्याप्प समाऊछु’…

Loading...

loading...