ChannelNp Logo

‘जति दुःख भएनी’ सैलेन्द्र, अनिल र पुर्णकला को सुमधुर आवाजमा लोकदोहोरी गीत हेर्नुहोस्

प्रकाशित मिति : Thursday, January 5th, 2017 at 10:55 PM



सैलेन्द्र तामाङ, अनिल लामा र पुर्णकला विसी को सुमधुर आवाजमा लोकदोहोरी गीत ‘जति दुःख भएनी’ म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजिनिक भएको छ ।

अनिल लामाको लय तथा शब्द रहेको प्रस्तुत म्युजिक भिडियोमा सैलेन्द्र तामाङ र सारिका केसीले अभिनय गरेका छन भने होम धितालले निर्देशन गरेका छन । हेर्नुहोस् भिडियो ‘जति दुःख भएनी’

Loading...

loading...