ChannelNp Logo

‘प्रचण्ड भन्ने व्यक्ति भारतको इशारामा चल्ने कठपुतली हुन्’ (भिडियोसहित)

प्रकाशित मिति : Saturday, January 7th, 2017 at 4:08 PM



पुस २३ । नेकपा मालेका महासचिब सीपी मैनालीले सत्ता पक्षलाई लम्पसारबादीको संज्ञा दिएका छन् । उनले सरकारले पेश गरेको संविधान संशोधन प्रस्ताव राष्ट्रघाती भएको भन्दै सो बिरुद्ध उभिन सबैलाई आग्रह गरेका छन् । शुक्रबार प्रदर्शनी मार्गमा भएको कार्यक्रममा बोल्दै मैनालीले प्रदेश बाँडफाँडको मुद्धामाथि असन्तुष्टि जनाएका छन् ।

एमालेसहित प्रतिपक्षी ९ दलले गरेको विरोध कार्यक्रममा मैनालीले सत्ता पक्ष भारतको इशारामा चलेको आरोप लगाएका थिए । उनले छिमेकी देश भारतबाट प्रचण्ड सरकार निर्देशित भएको अभिव्यक्ति दिएका छन ।

loading...
Loading...