ChannelNp Logo

‘२८ दिन नपुगी चिलाऊदैन’ (भिडियो सहित)

प्रकाशित मिति : Sunday, January 8th, 2017 at 1:03 AM



शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा एन.एच.एस. मिडियाले ‘२८ दिन नपुगी चिलाऊदैन’ हास्य व्यंग्य सर्ट मुभि रिलिज गरेको छ। बिभिन्न तुक्काहरुको संयोजन गरेर भिडियोलाई थप रोमान्चक बनाईएको छ । प्रेम शर्मा पौडेलको सम्पादन रहेको प्रश्तुत भिडियोमा निशान सिलवाल, सन्तोष मङ्ग्राती र सुरेन्द्र मल्लले अभिनय गरेका छन, हेर्नुहोस् भिडियो…

Loading...
loading...