ChannelNp Logo
loading...

गितकार प्रभात सुबेदीको ‘एक्लै जिउने रहर छैन’ सार्बजनिक (भिडियो सहित)

प्रकाशित मिति : Sunday, January 8th, 2017 at 3:19 PM



नेपाली गीत संगीतमा पछिल्लो समय गीतकारको रुपमा राम्रो स्थापित भएका गितकार प्रभात सुबेदीको नया एल्बम प्रभात बजारमा सार्बजनिक भएको छ । सोहि एल्बममा समाबेश गित “एक्लै जिउनेको”म्युजिक भिडियो पनि निर्माण भएको छ ।

प्रभातको आफ्नै शब्द रहेको यो नया गितमा युबराज चौलागाईंको आवाज प्रल्हाद बोगटीको संगीत अनि उदय राज पौडेल संगीत संयोजन रहेको छ ।

प्रेम वियोगमा आधारित यो गितको म्युजिक भिडियोमा बिपना र युबराजको अभिनय रहेको छ । निशान घिमिरेको उत्कृस्ट सम्पादन रहेको भिडियोलाई उत्सव दाहालले छायांकन गरेका छन् भने अर्जुन अधिकारी दमदार निर्देशन रहेको छ । हेर्नुहोस् भिडियो …

loading...
Loading...