ChannelNp Logo
loading...

गोर्खाका भुकम्प पिडितको बिचल्ली – भिडियो हेर्नुहोस्

प्रकाशित मिति : Monday, January 9th, 2017 at 4:46 PM



पुननिर्माणमा भएको ढिलाईले गोर्खाको भुकम्प पिडितहरुको बिचल्ली भएको छ ।

समयमा पहिलो किस्ता अनुदान नपाएका अधिकांस पीडितले घर निर्माण सुरु गरेका छैनन्, बढ्दै गएको चिसोको कारण अस्थाई टहरामा बसेका पिडितहरुलाई जाडो छल्न मुस्किल भएको छ ।

थप विवरणका लागि भिडियो हेर्नुहोस् ।

loading...
Loading...