ChannelNp Logo

गायिका अनुजा पुडासैनी र गायक कुशल विश्वकर्माको सुमधुर आवाजमा लोकदोहोरी गीत ‘मेरो बिन्ति सुन’ (भिडियो)

प्रकाशित मिति : Tuesday, January 10th, 2017 at 1:41 PM



सुमधुर आवाजकी धनि गायिका अनुजा पुडासैनी र प्रतिभाशाली गायक कुशल विश्वकर्माको सुमधुर आवाजमा कुशल बिश्वकर्माको लोकदोहोरी गीत ‘मेरो बिन्ति सुन’ म्यूजिक नेपालको युट्युब च्यानलबाट सार्बजनिक भएको छ ।

कुशल बिश्वकर्माको लय/शब्द रहेको प्रश्तुत भिडियोमा सुजन कोईराला र सपना लामाले अभिनय गरेका छन भने निर्देशन गरेका छन कुशल विश्वकर्माले । हेर्नुहोस् भिडियो…

Loading...

loading...