ChannelNp Logo

आज साँझ प्रसारित कान्तिपुर समाचार हेर्नुहोस् (२६ पुस २०७३)

प्रकाशित मिति : Tuesday, January 10th, 2017 at 11:08 PM



– बैंक तथा वित्तीय संस्थालाई नियमन गर्ने विधेयक बाफिया संसदबाट पारित, प्रमुख कार्यकारी अधिकृतको कार्यकाल तोकियो, संवैधानिक पदमा बसेका व्यक्तिले वित्तीय संस्थामा बस्न नपाउने
– कांग्रेसले संविधान संशोधन बिधेयकको औचित्य बारे जनतालाई बुझाउन नसक्दा राजनीतिक अन्योल कायमै, राजनीतिक सहमतिका लागी ठोस पहल नगरेको विश्लेषकको भनाई
– जनकपुरमा अवैध रुपमा संचालन हुदै आएको अधिकांश निजी अस्पताल र औषधि पसलमा ताला, राजस्व छलेको आशंकामा कागजात समेत नियन्त्रणमा
– नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब रुस्लान २०-२० क्रिकेट प्रतियोगिताको क्वाटर फाइनलमा
ईत्यादि मुख्य समाचारको साथ हेर्नुहोस् आज साँझ प्रसारित कान्तिपुर समाचार

Loading...

loading...