ChannelNp Logo

टेबुल ठोकेरै सरकारी कर्मचारीलाई चुनौति दिए सञ्चारकर्मी रवि लामिछानेले – सिधा कुरा जनतासँग

प्रकाशित मिति : Wednesday, January 11th, 2017 at 1:54 AM



सिधा कुरा जनता संग : बैदेशिक रोजगार बिभागमा दलालले १५०० रुपिया लिएर ५ मिनेटमा काम गर्छन भन्दा कार्यालय अधिकृतले पत्याएनन तर आज रबि लामिछानेको टोलीले त्यहि पुगेर गोप्य क्यामेराबाट दलालीहरु संग बार्गेनिङ गर्दै गरेको भिडियो नै निकालेपछि कार्यालय हाकिमलाई फोन गरि प्रमाण दिन खोज्दा फोन अफ गरेर राखे हेर्नुहोस यो एउटा गतिलो रिपोट भिडियो सहित

Loading...
loading...