ChannelNp Logo

हासीखुशी लाएको मायाको साक्षी जुनतारा नै त हो – हेर्नुहोस् भिडियो

प्रकाशित मिति : Wednesday, January 11th, 2017 at 1:53 PM



शंकर अधिकारी घायलको गीत, संगीत र निर्देशनमा पुस्कर सुनुवारको आवाज रहेको बिल्कुलै फरक प्रस्तुती ‘जुनतारा’ रिलिज भएको छ। मुकेश हुमागाइको छायांकन ,ओम प्रसाइ को सम्पादन रहेको भिड्योमा नायक हर्षित रिजनले सुबि शाही सङ रोमान्स गरेकाछन। एन एच यस मिडियाले भिडियोलाइ रिलिज गरेको छ। हेर्नुहोस् भिडियो…

Loading...
loading...