ChannelNp Logo

हेर्नुहोस् आज साझ प्रसारित कान्तिपुर समाचार भिडियो

प्रकाशित मिति : Wednesday, January 11th, 2017 at 10:58 PM



– पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली बर्खास्त, डा. गोविन्दराज पोखरेल नयाँ सीईओ नियुक्त
– संविधान संशोधन विधेयक १५ दिन भित्रै निर्णयार्थ पेस गर्ने संसद सचिवालयको तयारी, प्रमुख दल भने सहमति खोज्न भन्दा आ-आफ्नै रणनीति बनाउन ब्यस्त
– नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको २९५औं जन्मजयन्तीका अवसरमा बिभिन्न कार्यक्रम आयोजना, शीर्ष नेताद्वारा शाहको योगदानको प्रशंसा
– छैठौं राष्ट्रिय खेलकुद आयोजना हुँदा करौडौ रुपैया खर्चेर धनगढीमा बनाइएका खेल पूर्वाधार जिर्ण बन्दै, नयाँ बन्नु त कता, बनेकै पुर्वाधारको समेत संरक्षण भएन
ईत्यादि मुख्य समाचारको साथ हेर्नुहोस् आज साझ प्रसारित कान्तिपुर समाचार भिडियो….

Loading...
loading...