ChannelNp Logo

ऐतिहासिक नेपाली चलचित्र ‘सेतो बाघ’

प्रकाशित मिति : Monday, June 13th, 2016 at 1:20 AM



निर सिनेमा एण्ड मह शक्ति मल्टि मेडियाको निर्माणमा बनेको सेतो बाघ एक ऐतिहासीक कथाबस्तुमा आधारित नेपाली चलचित्र हो ।

नेपालमा सुरेन्द्र विर विक्रम शाह राजा भएको बेलामा घटित घटनाहरुमा आधारित कथाबस्तुमा बनाईएको चलचित्र हो सेतो बाघ ।

ईस्वीसंवत १८४७ देखि राजा सुरेन्द्र आफ्नी २ वटी बडा महारानीहरुका साथ राज्य संचालनमा सहभागि थिए, त्यसबेला ऊनका पीता राजेन्द्र पनि जिऊदै थिए… यस्तै एतिहासिक कथाबस्तुमा आधारित निर शाहबाट निर्देशित चलचित्र सेतो बाध

भिडियो हेर्नुहोस…
setobagh

Loading...

loading...