न्यायकोपक्षमा विगुल बजाउँदै चर्चित कलाकारहरु पुगे चितवन, भन्छन्– ‘रवि निर्दोष छन्’


कृष्ण पाण्डे, काठमाडौं, ७ भदौ । मुलुक र मुलुकवासीको ध्यान यतिखेर चितवन तिर तानिएको छ । सञ्चारकर्मीद्धय रवि लामिछाने र युवराज कँडेललाई षडयन्त्रपूर्वक फसाइएको भन्दै उनीहरुलाई साथ दिन देशका कुना काप्चाबाट न्यायप्रेमी नेपाली नागरिक चितवन पुग्ने क्रम जारी छ ।

शालिग्राम पुडासैनी प्रकरणमा पक्राउ गरिएका सञ्चारकर्मीद्वय लामिछाने र कँडेललाई अनुसन्धानको क्रममा चितवन प्रहरीको माग बमोजिम दोस्रो पटक थप गरिएको म्याद भोलि आइतबार सकिदैछ । थपिएको म्याद सकिने समय जति नजिकिदै चितवन तिर न्यायको पुकार गर्दै लर्को लाग्नेहरुको लाइन थपिदो छ ।

यही क्रममा चर्चित कलाकारहरु श्वेता खड्का, रमेश उप्रेती, दीपाश्री निरौला, दीपकराज गिरी, निर्मल शर्मा, निता ढुंगाना र केदार घिमिरे ( माग्ने बुढा) पनि चितवन पुगेका छन् ।

सञ्चारकर्मीद्धय लामिछाने र कँडेलको पक्षमा जनमत बढाउन र न्यायको अपील गर्न कलाकारहरु चितवन पुगेका हुन । उनीहरुले चितवनको बिभिन्न भागमा दबाबमुलक कार्यक्रमहरुको आयोजना गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
प्रहरी निरीक्षकसहित ३ जनाको ज्यान जानेगरि वि,ष्फोट गराउने विप्लवका नेता प,क्राउ

१८ पुष ,जनकपुर । एक प्रहरी निरिक्षक सहित ३ जनाको ज्यान जाने गरि

नारायणकाजी पनि राष्ट्रियसभाका उम्मेदवार !

पुस १८, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रियसभाका लागि उम्मेदवारहरु टुङ्गो

चीनसँगको पारवाहन सम्झौता एक महिनापछि कार्यान्वयनमा

१७ पुष ,काठमाडौं । नेपाल र चीन बीचको यातायात र यातायात सम्बन्धी सम्झौता

‘आफूविरुद्ध मोर्चाबन्दी गर्न अनेक ब,खेडा झिकेर वि,वाद’ : देउवा

१७ पुष ,इटहरी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको वि,वादले आफू वाक्क