ChannelNp Logo

हॉंस्य टेलिश्रृंखला ‘मेरी बास्सै’ को आजको ६१७ औं एपिसोड (भिडियो)

प्रकाशित मिति : Wednesday, August 28th, 2019 at 12:06 AM



काठमाडौँ । नेपाल टेलिभिजनबाट पुनः प्रसारणमा आइरहेको चर्चित टेलिश्रृङ्खला मेरी बास्सै पुनः प्रसारणमा आएदेखि नै यसको चर्चा चौतर्फी चल्न थालेको छ ।

नेपाल टेलिभिजनबाट प्रसारणमा आएका धेरैजसो हाँस्य श्रृङ्खलाहरु बन्द भएको समयमा पनि प्रसारणमा आइरहेको मेरी बास्सैले भने अहिले हाँस्य ब्यङ्ग्यसँगै सामाजिक विषयवस्तुहरूमा पनि आफ्ना सामाग्रीहरू तयार पारिरहेको छ । प्रत्येक मंगलबार राति ८ः५० मा प्रशारण हुँदै आएका टेलिश्रृङ्खला मिडिया हबले उत्पादन गर्दै आएको छ ।

नेपाल टेलिभिजनबाट प्रसारण रोकिए पनि मिडिया हबले भने आफ्नो युट्युब च्यानलमा मेरी बास्सैका सबै एपिसोडहरु राख्दै आएको छ ।

युट्युबमा पनि अत्यधिक रुचाइएको मेरी बास्सैलाई राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ (बल्छि धुर्वे)ले निर्देशन गर्दै आएका छन् ।