ChannelNp Logo

कहिले सम्म यस्तो ? मु*द्धा मिलाउन सरकारी वकिलले नै लिन्छन यसरी घुस !

प्रकाशित मिति : Saturday, September 7th, 2019 at 10:40 PM



सुनसरी । सुनसरी जिल्लाको सरकारी वलिकको कार्यालय ईनरुवाका एक जना सरकारी वकिलले वि*चौलिया मार्फत सेवाग्राहीसँग ५ हजार घु*स लिएका छन् । जनचेतना युवा समूहका अध्यक्ष कुन्दन पासवानले उक्त भिडियो खिचेर हामीलाई पठाएका छन् ।

भिडियोमा वि*चौलियाले मु*द्धा मिलाउन पैसा दिनुपर्ने बताइरहेका छन् ।वास्तवमा खसी चो*रीको मु*द्दामा दहबी नगरपालिका वडा नम्बर–६ का सदाम हुसेन, मुकेश पासवान, सोनु पासवान, अनिल यादव र गोवी यादव समातिएका थिए । पछि उनीहरुका आमाले आ–आफ्नो गर–गहना राखेर खसी मालिकलाई २२ हजार रुपैया बु*झाएका थिए ।

त्यसपछि खसी मालिकले सरकारी वकिललाई भेट्न भनेका थिए । सरकारी वकिलले एक जनाको २ हजारका दरले १० हजार रुपैयाँ मागेपछि भिडियो खिचेको कुन्दन पासवान बताउँछन्. । तरपछि ५ हजारमा कुरा मिलेको छ । अनि ती सरकारी वकिल भनिएका व्यक्तिले भित्र सीसी क्यामेरा भएकाले बाहिर नै वि*चौलियालाई ५ हजार रुपैया बुझाउन भनेका छन् ।