ChannelNp Logo

‘द भ्वाइस अफ नेपाल सिजन–२’ को आजको ८ औं एपिसोडमा को हुन् यिनी,जसको निम्ति कोचहरुले एल्बम नै बनाइदिने बाचा गरे ! हेर्नुहोस्…

प्रकाशित मिति : Saturday, September 7th, 2019 at 11:06 PM



काठमाडौं। अन्तराष्ट्रिय गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ को प्रसारण आजदेखि सुरु भएको छ । हिमालय टीभी एचडीमा प्रशारण हुन लागेको ‘दि भ्वाइस अफ नेपाल सिजन २’ हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रशारण हुनेछ ।

सिजन एक कै कोच दीप श्रेष्ठ र प्रमोद खरेल यस सिजनमा पनि रहेका छन भने दुई नया कोच राजु लामा र आस्था राउत रहेका छन । यस सिजनमा हरेक कोचले १६-१६ जना प्रतिष्पर्धीलाई ब्लाइन्ड अडिसनबाट छनौट गर्ने छन् जो सिधा ब्याटल राउण्डमा पुग्ने छन ।

सिजन-२ को ८ औं एपिसोड हेर्नुहोस् :