ChannelNp Logo

सार्बजनिक भयो राजु परियार र कमलाले इन्द्रेणीमा गाएको दोहोरि घ*म्साघम्सी …भिडियो सहित

प्रकाशित मिति : Sunday, September 8th, 2019 at 10:53 PM



काठमान्डौ , बाल प्रतिभा कमला घिमिरे र राजु परियार बिचको दोहोरि घ*म्साघम्सी सार्बजनिक भएको छ । इन्द्रेणी डट कम युटुब मार्फत सार्बजनिक भएको दोहोरि निकै रो*चक छ । राजु परियार संग दोहोरि गाएकी कमलाले खुब मिठो दोहोरि जवाफ फ*र्काएकी छन् । कहाँ गयौ भगेरी चरी बोलको गितमा गाइएको दोहोरि १ घन्टामै धेरै दर्शकले मन पराएकाछन् ।राजु परिवारले बुहारी ब*नाउछु डा*क्टर बनाउछु भन्दा कमलाले फ*र्काएको जवाफ निकै मिठो छ ।

सुन्दर जिल्ला धादिंगको माटोले प्र*तिभाशाली थुप्रै व्यक्तिहरुलाई जन्म दिएको छ । पृथ्वी राजमार्ग हुंदै फुर्के खोलाबाट बाटो छुटिदा केहि समयको यात्रापछि पुगिन्छ, धादिंग जिल्लाको सदरमुकाम, धादिंग बेशी । धादिंग बेशीबाट २० मिनेटको यात्रा तय गरेपछि कमला घिमिरेको घर पुगिन्छ । सा*मान्य परिवारमा जन्मेकी कमला अहिले परिवार र आ*फन्तहारको आ*खाँको नानी बनेकी छिन् ।