घरमा मनी प्लान्ट छ ? यसरी राखेमात्र फल मिल्छ, नत्र हुन्छ अशुभ


एजेन्सी– वास्तु शास्त्रलाई मान्ने हो भने मनी प्लान्ट अत्यन्त शुभ हो । मानिन्छ कि मनी प्लान्ट राख्नाले धरमा धन आउने मात्र होइन, सुख र समृद्धि पनि मिल्छ । तर, घरमा मनी प्लान्ट राख्दा केही कुराहरुलाई विशेष ध्यान दिनु पर्ने हुन्छ । यी कुराहरुलाई बेवास्ता गर्ने हो भने मनी प्लान्टको खास फल मिल्दैन । तपाईंको घरमा पनि मनी प्लान्ट छ भने यी कुराहरु अपनाउनुहोलाः

१. वास्तुशास्त्रका अनुसार मनी प्लान्टलाई घरको दक्षिण पूर्व दिशामा राख्नु पर्छ । यसले जीवनमा सकारात्मक ऊर्जा प्रदान गर्छ ।

२. घरमा मनीप्लान्ट छ भने त्यसलाई इशान कोण अर्थात् उत्तर–पूर्व दिशामा कहिल्यै राख्नु हुँदैन, यसले नकारात्मक प्रभाव पार्छ ।

३. वास्तुशास्त्रका अनुसार घरबाहिर त बिर्सेर पनि मनीप्लान्ट लगाउनु हुँदैन । घरभित्र कुनै बोतल तथा गमलामा मनीप्लान्ट लगाउन सकिन्छ तर यसलाई घाम पर्ने ठाउँमा राख्नु हुँदैन ।

४. मनीप्लान्ट हरियो हुनु आवश्यक हुन्छ । त्यसैले यसका मुर्झाएका तथा पहेँला पातहरुलाई निकाल्नु पर्छ ।

६. मनी प्लान्टलाई पानीमा राख्यो भने थप राम्रो हुनसक्छ ।

७. मनी प्लान्टलाई भुइँमा घस्रिएर होइन, माथि फैलाएर जाने वातावरण बनाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस
आज कुन राशिको लागि कति शुभ ? – हेर्नुहोस् भाद्र २३ गतेको राशिफल

आज श्री शाके १९४१ बि.स.२०७६ साल भदौ २३ गते सोमबार इश्वी सन २०१९

कृष्ण ओलीले राखे दुवै हात र खुट्टा, कृ*तिम हातले लेखे पहिलो अक्षर (भिडियो सहित)

काठमाडौं: २०१९को जनवरी १ अघिप्राय आफ्नै गाउँघरमा बाहेक अरुले बिरलै चिन्ने नाम थियो

लापरवाहीको नमुना ! त्रिविले सोध्यो- एउटा विषयको परीक्षामा अर्कै विषयको प्रश्न !

काठमाडौं, भदौ २२ । गत वर्ष परीक्षाअघि नै दुई विषयको प्रश्नपत्र सार्वजनिक भएपछि आलोचित

तपाईको यो साता कति शुभ ? – हेर्नुहोस् भाद्र २२ गते देखी २८ गतेसम्मको साप्ताहिक राशिफल

२०७६ भाद्र २२ गते देखी २८ गतेसम्मको साप्ताहिक राशिफल – ज्यो.प. सरोज घिमिरे