के नोटबाट स र्छ कोरोना भा इरस? यसो भन्छन् चि कित्सक


एजेन्सी । कोरोना भा इरसको प्रकोप बढ्दै जाँदा केही समयअघि चिनियाँ बैंकहरुले नोट धुनुका साथै तिनलाई सं क्रमणरहित बनाएका थिए।

तर नोटबाट भा इरस सर्न कति सम्भव छ त?

जोन्स हप्किन्स युनिभर्सिटीस्थित सेन्टर फर हेल्थ सेक्युरिटीका वरिष्ठ विद्वान डा. अमेश अदल्जा भने नोटबाट सर्ने भाइरसप्रति धेरै चिन्तित नहुन आग्रह गर्छन्।

‘यो श्वासप्रश्वाससम्बन्धी भा इरस हो। त्यसैले यो खोकी, हाच्छ्युँ र शरीरबाट निस्किने र्‍यालसिंगान, आदिबाट सर्छ,’ उनी भन्छन्, ‘यो कुनै पनि चीजसको सतहमा टाँसिएर अर्को मानिसमा सर्न सक्छ। तर, त्यो सर्ने मुख्य तरिका होइन।’

‘खासगरी म चाहिँ नोट वा सिक्काबाट भा इरस फैलिने विषयमा धेरै चिन्ता लिन्नँ,’ उनले थपे।

यद्यपि पैसा खेलाएपछि हात धुन उनले सुझाए।

प्रतिक्रिया दिनुहोस
पाथिभरा माताले सबैको कल्याण गरुँन ! – हेर्नुस् चैत्र १ गतेको राशिफल

आज श्री शाके १९४१ बि.स.२०७६ साल चैत्र १ गते शनिबार इश्वी सन २०२०

नेपालमा बजाज पल्सर १२५ को बुकिङ खुल्ला, कति पर्ला मूल्य ?

काठमाडौं । केही महिना अघि भारतीय बजारमा सार्वजनिक भएको बजाज पल्सर १२५ को

प्रधानमन्त्रीको उ पचार ख र्च ५ देखि ६ लाख रुपैयाँ

काठमाडौं : प्रधानमन्त्री केपीशर्मा ओलीको उपचार खर्च ५ देखि ६ लाख रुपैयाँसम्म लाग्ने

टुटल र पठाओ अब निर्वाध चल्न पाउने, रोक्ने कदमबाट यसरी पछि हट्यो सरकार

काठमाडौं, फागुन ३० । सरकारले मोबाइल एपमार्फत भाडामा यात्रु ओसारपसार गर्दै आएका राइड सेयरिङ