ChannelNp Logo

बलिउड अभिनेत्री हंसिकाका गोप्य फोटा लिक भएपछि मच्चियाे सनसनी

प्रकाशित मिति : Sunday, January 27th, 2019 at 8:03 AM



एजेन्सी। फिल्म ‘कोई मिल गया’ (२००३) र ‘आप का सुरुर’ (२००७) जस्ता फिल्ममा काम गरिसकेकी हंसिका मोटवानीको गोप्य फोटो अनलाइनमा लिक भएको छ। भारतीय संचारमाध्यमका अनुसार २७ वर्षीया हंसिका अनलाइन ह्याकर्सको शिकार भएकी छन्। ह्याकर्सले हंसिकाको सेल्फीलाई सामाजिक संजालमा लिक गरिदिएका छन्। हंसिकाका यी फोटो कयौं इन्स्टाग्राममा देखिएका छन्।

यी फोटो त्यतिबेला खिचिएका हुन् जतिबेला हंसिका न्यूयोर्कमा छुट्टी मनाइरहेकी थिइन्। त्यतिबेला उनल स्वीमशुट लगाएर केही सेल्फी लिएकी थिइन्। यद्यपी उनका यी फोटो ह्यारले नै लिक गराएको हो वा कोही नजिकका साथीले गराएको हो भन्ने विषय स्पष्ट भइसकेको छैन।

यतिबेला हंसिका नयाँ फिल्म ‘१००’ र ‘महा’ को शुटिङमा व्यस्त छिन्।