ChannelNp Logo

इन्टरनेटको तार काट्ने बिषयमा यस्तो गरियो सहमति

प्रकाशित मिति : Wednesday, May 15th, 2019 at 6:57 AM



विगत लामो समयबाट इन्टरनेट प्रदायक कम्पनीले पोलको रकम नतिरको भन्दै नेपाल बिद्युत प्राधिकरणले विद्युपोलमा विस्तार गरिएका इन्टरनेटका तार काट्ने उर्दि जारी गरेको थियो ।

हिजो नेपाल दुरसंञ्चर प्राधिकरणले तत्काल इन्टरनेट सेवा प्रयादयकको तार नकाट्ने निर्णय गरेको छ । प्राधिकरणले पोल र अप्टिकल फाइबरको भाडा बृद्धि गरेपछि विरोध स्वरुप इन्टरनेट प्रदायक कम्पनीले महसुल बुझाएका थिएनन । प्राधिकरण र इन्टरनेट प्रदायक कम्पनि विच हिजो भएको बार्तामा तत्काल तार नकाटीने सहमति भएको समाचार आजको कान्तिपुरमा छ ।