ChannelNp Logo

सुन्दरहरैँचाको बम डिस्पोज

प्रकाशित मिति : Monday, May 27th, 2019 at 8:23 AM



आज बिहान मोरङको सुन्दरहरैंचा– ७ ठडियामा सडक छेउमा फेला परेको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ । नेपाली सेनाको पूर्वी पृतना इटहरीबाट आएको सेनाको टोलीले बम डिस्पोज गरेको हो ।

बम निस्क्रिय पारेर सेनाको टोली फर्किइसकेको छ । विप्लव समुहले आज आह्वान गरेको नेपाल बन्दमा आतंकित पार्न बम राखेको हो ।
देशको न्यज अनलाइन बाट