ChannelNp Logo

इटहरीका मेयर चौधरीको आपत्तिजनक भाषण !, २७ पटक भने,- र..डी जिन्दावाद ! (भिडियोमा हेर्नुहोस )

प्रकाशित मिति : Wednesday, June 19th, 2019 at 4:35 PM



इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले भष्ट्रचार विरुद्धको अभियानको कार्यक्रम सुरुवात गर्दा धेरैको मन जित्न सफल बने । उनका धेरै फ्यान पनि भए । भाइरल बनेका मेयर सावले फेरि आज आपत्तिजनक भाषण गरेका छन् । र…डी जिन्दावाद रे । जनताको जनप्रतिनिधि भएर यसरी बोल्नु मिल्छ की मिल्दैन आफू मूल्याकंन गर्नुहोस् ।